यस वर्ष लोकसेवा आयोगमा सोधिने केही सम्भावित प्रश्नहरु



1. दौत्य सम्बन्ध कायम भएको प्रथम द. अमेरिकी राष्ट्र : अर्जेन्टिना

2. Go Go Foundation (Good Governance) पुरस्कार-२०७२ डा. भगवान कोइराला
3. रुप्से झरना कुन जिल्लामा रहेको : म्याग्दी
4. पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको निधन वि स २०७२ माघ २६ गते ( २५ गते राती १२:३० बजे )
5. सुचना प्रविधी पार्क रहेको जिल्ला : काभ्रे
6. चर्चित रामारोसन कुन जिल्लामा अवस्थित :अछाम
7. गोरखाभाषा प्रकाशिनी समितिको स्थापना वर्ष : वि स १९६९
8. चालु तेह्रौ योजनाको अन्त्य सम्म परिवार नियोजनको साधन उपयोग गर्ने जनसंख्या हुने लक्ष्य :६७%
9. सुरक्षा परिषदका स्था यि सदस्य राष्ट्रहरु : ५ ( अमेरिका, फ्रान्स, रुस, बेलायत र चाइना )
10. जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली : मुगल/राजपुत शैली
11. ISO14000 ले के जनाउदछ ? : वातावरण व्यवस्थापन
भिमनिधी तिवारी : सहनशिल शुशिला
विपी कोइराला : सुम्निमा
सिद्धिचरण श्रेष्ठ : उर्वशी
13. पहाडी प्रदेशले उगटेको क्षेत्र : ६८%
14. काठमाडौका अन्तिम मल्ल राजा: जयप्रकाश मल्ल
15. गण्डकी नदिको सबैभन्दा ठुलो स हायक नदी :काली गण्डकी
सुर्यबाट नजिकको ग्रह: बुध
– Earth बाट नजिकको ग्रह :शुक्र
सबै भन्दा ठुलो ग्रह: Jupiter
टापु महादेश: अष्ट्रेलिया
नयाँ संसार : उत्तर अमेरिका
अध्यारो महादेश: अफ्रिका
18. दोस्रो विश्वयुद्धको प्रमुख कारण: भर्साइलको असमान सन्धि
19. दिएका मध्ये राणाकालीन मुन्सिखाना: परराष्ट्र
20. रामसार के सँग सम्बन्धित रहेको : सिमसार
21.जैबिक बिबिधता सुचना केन्द्र रहेको स्थान :टिकौली, चितवन
22. आशुकवि भनेर कसलाई चिनिन्छ ? : शम्भु प्रसाद ढुङेल
23. नमिल्ने जोडा कुन हो ?:
a. Nepal & Nepalese : G.H. Gillimate
b. Nepal & Its Neighbors: R.K. Das
d. Political Relation between India & Nepal :Paramananda
उक्त पुस्तक Paramananda ले नभईले K.B. Majumdhar लेखेका हुन ।
24. दिइएको मध्य गल्ती उत्तर : गेनिमेड गलत
कालीगण्डकी ए : १४४००० किवा
मर्स्याङ्दी : ६९००० किवा
चिलिमे : २२००० कि वा (2००००हो तर 22००० दिएको थियो )
26. दिइएको सडकको नाम मध्ये कुन जोडि सहि छ ?
उत्तर: बनेपा -बर्दिबास : विपि राजमार्ग

संकलक :   प्रमोद गौतम

(gautamsirpramod@gmail.com)

Comments

Popular posts from this blog

हालसम्मका मदन पुरस्कार विजेता कृति र लेखक

एक वर्ष अघि लिईएको नेपाल वायुसेवा निगम को चौथो तह खरिदार सरहको परिक्षा को प्रश्नोत्तर (२०७३/०२/१५)