हालसम्मका मदन पुरस्कार विजेता कृति र लेखक



वि.सं.२०७४: धृतराष्टृ घनश्याम कडेंल
वि.सं. २०७३: ऐना रामलाल जोशी
वि सं २०७२ : ख़ुशी विजय कुमार पाण्डे
वि.सं. २०७१: खलंङ्गामा हमला-एउटी नर्सको डायरी - राधा पौडेल
वि.सं. २०७०: दमिनी भीर - राजन मुकारुङ
वि.सं. २०६९: सेतो धरती - अमर न्यौपाने
वि.सं. २०६८: जीवन काँडा कि फूल - झमक घिमिरे
वि.सं. २०६७: नेपालका बालीनाली र तिनको दिगो खेती - नरबहादुर साउद
वि.सं. २०६६: एक हातको ताली - युवराज नयाँघरे
वि.सं. २०६५: अन्तर्मनको यात्रा - जगदीश घिमिरे
वि.सं. २०६४: छापामारको छोरो - महेशविक्रम शाह
वि.सं. २०६३: राधा - कृष्ण धारावासी
वि.सं. २०६२: पल्पसा क्याफे(उपन्यास) - नारायण वाग्ले
वि.सं. २०६१: नयाँ ईश्वरको घोषणा - गोपाल पराजुली (कवि)
वि.सं. २०५९: अभिनव संस्कृति कोष - हरिराम जोशी
वि.सं. २०५८: नेपालको सिमाना - बुद्धिनारायण श्रेष्ठ
वि.सं. २०५७: अतिरिक्त अभिलेख - दिनेश अधिकारी
वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा - डा. केशवप्रसाद उपाध्याय
वि.सं. २०५५: विसर्जन - लोकेन्द्रबहादुर चन्द
वि.सं. २०५३: नेपाली राष्ट्रिय झण्डा - डा. दयाराम श्रेष्ठ
वि.सं. २०५३: सही शब्द - विनोदप्रसाद धिताल
वि.सं. २०५२: सही शब्द - फादर विलियम बर्क हेलिङ्गयाक्स
वि.सं. २०५१: माध्यमिक नेपाली गद्याख्यान - शरद्चन्द्र शर्मा भट्टराई
वि.सं. २०५०: पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) - डा. भवेश्वर पंगेनी
वि.सं. २०४९: पागल बस्ती - सरुभक्त
वि.सं. २०४८: मृत्युञ्जय महाकाव्य - भानुभक्त पोखरेल
वि.सं. २०४७: नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका - डा. राजेश गौतम
वि.सं. २०४५: ज्योति, ज्योति, महाज्योति - दौलत विक्रम विष्ट
वि.सं. २०४५: उत्सर्ग - राजेश्वर देवकोटा
वि.सं. २०४४: लिच्छवि संवत्को निर्णय - नयराज पन्त
वि.सं. २०४३: वैकुण्ठ एक्सप्रेस - मोहनराज शर्मा
वि.सं. २०४२: प्रत्यागमन - कन्चन पुडासैनी
वि.सं. २०४०: अलिखित - डा. ध्रुवचन्द्र गौतम
वि.सं. २०३९: माधवी - मदनमणि दीक्षित
वि.सं. २०३८: नदी किनाराका माझी - मोहन कोइराला
वि.सं. २०३७: नरसिंह अवतार - जगदीश शमशेर राणा
वि.सं. २०३६: नेपालका परम्परागत प्रविधि - डा. छविलाल गजुरेल, करुणाकर वैद्य
वि.सं. २०३५: घामका पाइलाहरू - ध. च. गोतामे
वि.सं. २०३४: लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन - डा. वासुदेव त्रिपाठी
वि.सं. २०३२: आगत - भवानी भिक्षु
वि.सं. २०३०: लिच्छविकालका अभिलेख - धनवज्र वज्राचार्य
वि.सं. २०२९: आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् - ईश्वरबल्लभ
वि.सं. २०२८: कर्णाली लोक संस्कृति - प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजंगबहादुर सिंह. सत्यमोहन जोशी
वि.सं. २०२७: नेपाली निर्वाचनको रूपरेखा - महानन्द सापकोटा
वि.सं. २०२७: बेलाइततिर बरालिँदा - तारानाथ शर्मा
वि.सं. २०२५: मङ्गली कुसुम - धर्मराज थापा
वि.सं. २०२५: टिपन-टापन - पारसमणि प्रधान
वि.सं. २०२४: नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास - ग्रीष्मबहादुर देवकोटा
वि.सं. २०२४: एब्स्ट्र्याक्ट चिन्तन र प्याज - शङ्कर लामिछाने
वि.सं. २०२३: मानव महाकाव्य - मोदनाथ प्रश्रित
वि.सं. २०२३: स्रष्टा र साहित्य - उत्तम कुँवर
वि.सं. २०२२: शिरीषको फूल - पारिजात
वि.सं. २०२१: वस्त्र निर्माणकला - लक्ष्मीबहादुर श्रेष्ठ
वि.सं. २०२१: प्राचीन हिन्दू अर्थशास्त्र - नवराज चालिसे
वि.सं. २०२१: प्राकृत पोखरा - मुकुन्दशरण उपाध्याय
वि.सं. २०२१: नेपाली भाषा र साहित्य - बालकृष्ण पोखरेल
वि.सं. २०२०: जोसमनी सन्त परम्परा र साहित्य - जनकलाल शर्मा
वि.सं. २०२०: नैषधीय चरित - कोमलनाथ अधिकारी
वि.सं. २०१९: आमाको सपना - गोपालप्रसाद रिमाल
वि.सं. २०१८: नयाँ सडकको गीत - रमेश विकल
वि.सं. २०१७: विस्फोट - भीमनिधि तिवारी
वि.सं. २०१७: नेपाली राष्ट्रिय मुद्रा - सत्यमोहन जोशी
वि.सं. २०१६: महाकवि देवकोटा - नित्यराज पाण्डे
वि.सं. २०१५: उद्यान - गंगाविक्रम सिजापति
वि.सं. २०१५: कवि व्यथित र काव्यसाधना - कृष्णचन्द्रसिंह प्रधान
वि.सं. २०१४: मृत्तिका उद्योग - करुणाकर वैद्य
वि.सं. २०१४: मन - लीलाध्वज थापा
वि.सं. २०१३: अधिकविभव स्थिरविद्युत् उत्पादक - बलराम जोशी
वि.सं. २०१३: जनरल भीमसेन थापा - चित्तरञ्जन नेपाली
वि.सं. २०१३: हाम्रो लोक संस्कृति - सत्यमोहन जोशी ।।।

Comments

Popular posts from this blog

यस वर्ष लोकसेवा आयोगमा सोधिने केही सम्भावित प्रश्नहरु

एक वर्ष अघि लिईएको नेपाल वायुसेवा निगम को चौथो तह खरिदार सरहको परिक्षा को प्रश्नोत्तर (२०७३/०२/१५)