यस वर्ष लोकसेवा आयोगमा सोधिने केही सम्भावित प्रश्नहरु
1. दौत्य सम्बन्ध कायम भएको प्रथम द. अमेरिकी राष्ट्र : अर्जेन्टिना 2. Go Go Foundation (Good Governance) पुरस्कार-२०७२ – डा. भगवान कोइराला 3. रुप्से झरना कुन जिल्लामा रहेको : म्याग्दी 4. पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको निधन – वि स २०७२ माघ २६ गते ( २५ गते राती १२:३० बजे ) 5. सुचना प्रविधी पार्क रहेको जिल्ला : काभ्रे 6. चर्चित रामारोसन कुन जिल्लामा अवस्थित :अछाम 7. गोरखाभाषा प्रकाशिनी समितिको स्थापना वर्ष : वि स १९६९ 8. चालु तेह्रौ योजनाको अन्त्य सम्म परिवार नियोजनको साधन उपयोग गर्ने जनसंख्या हुने लक्ष्य :६७% 9. सुरक्षा परिषदका स्था यि सदस्य राष्ट्रहरु : ५ ( अमेरिका , फ्रान्स , रुस , बेलायत र चाइना ) 10. जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली : मुगल/राजपुत शैली 11. ISO 14000 ले के जनाउदछ ? : वातावरण व्यवस्थापन – भिमनिधी तिवारी : सहनशिल शुशिला – विपी कोइराला : सुम्निमा – सिद्धिचरण श्रेष्ठ : उर्वशी 13. पहाडी प्रदेशले उगटेको क्षेत्र : ६८% 14. काठमाडौका अन्तिम मल्ल राजा: जयप्रकाश मल्ल 15. गण्डकी नदिको सबैभन्दा ठुलो स हायक नदी :काली गण्डकी