Posts

यस वर्ष लोकसेवा आयोगमा सोधिने केही सम्भावित प्रश्नहरु

Image
1. दौत्य सम्बन्ध कायम भएको प्रथम द. अमेरिकी राष्ट्र : अर्जेन्टिना 2. Go Go Foundation (Good Governance) पुरस्कार-२०७२ – डा. भगवान कोइराला 3. रुप्से झरना कुन जिल्लामा रहेको : म्याग्दी 4. पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको निधन – वि स २०७२ माघ २६ गते ( २५ गते राती १२:३० बजे ) 5. सुचना प्रविधी पार्क रहेको जिल्ला : काभ्रे 6. चर्चित रामारोसन कुन जिल्लामा अवस्थित :अछाम 7. गोरखाभाषा प्रकाशिनी समितिको स्थापना वर्ष : वि स १९६९ 8. चालु तेह्रौ योजनाको अन्त्य सम्म परिवार नियोजनको साधन उपयोग गर्ने जनसंख्या हुने लक्ष्य :६७% 9. सुरक्षा परिषदका स्था यि सदस्य राष्ट्रहरु : ५ ( अमेरिका , फ्रान्स , रुस , बेलायत र चाइना ) 10. जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली : मुगल/राजपुत शैली 11. ISO 14000 ले के जनाउदछ ? : वातावरण व्यवस्थापन – भिमनिधी तिवारी : सहनशिल शुशिला – विपी कोइराला : सुम्निमा – सिद्धिचरण श्रेष्ठ : उर्वशी 13. पहाडी प्रदेशले उगटेको क्षेत्र : ६८% 14. काठमाडौका अन्तिम मल्ल राजा: जयप्रकाश मल्ल 15. गण्डकी नदिको सबैभन्दा ठुलो स हायक नदी :काली गण्डकी

एक वर्ष अघि लिईएको नेपाल वायुसेवा निगम को चौथो तह खरिदार सरहको परिक्षा को प्रश्नोत्तर (२०७३/०२/१५)

१) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना कहिले भएको हो ? – २०१५ २) सप्तकोसीको सबैभन्दा ठूलो सहायक नदी कुन हो ? - अरुण ३) पाटनको श्रकृष्ण मन्दिर कुन सालमा निर्माण भएको थियो ? – १६९३ ४) Duck worth Lewis कुन खेल सँग सम्बन्धित छ ? – क्रिकेट ५) Bull and Bear के सँग सम्बन्धित छ ? – शेयर बजार ६) अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कहिले पर्दछ ? – डिसेम्बर ७ ७) जोडा मिलाउने तवेला दलान – भ्रष्टाचार निवारण गर्ने कार्यालय मुन्सीखाना – परराष्ट्र मामिला हेर्ने कार्यालय लिङ्वल – यातायातको व्यवस्था गर्ने कार्यालय दरखास्त परिषद – कर्मचारी छनौट गर्ने कार्यालय ८) विमानस्थल र जिल्लामा कुन ठिक चौरहजारी , रुम्जाटार क्रमशः रुकुम र ओखलढुंगा ९) सुवर्णभूमि अन्तराष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ? – थाइल्यान्ड १०) कुन कथन सहि हो ? जिका भाइरस पहिलोपटक सन् १९४७ मा युगाण्डामा पत्ता लागेको थियो र जिका जंगलको नाम बाट भनिएको हो । ११) जनगणना , २०६८ अनुसार सबैभन्दा कम जनसंख्या भएको जिल्ला कुन हो ? - दिईएका मध्ये हुम्ला १२) जोडा मिलाउने नेपाल गन्तव्य वर्ष – १९९

हालसम्मका मदन पुरस्कार विजेता कृति र लेखक

Image
वि.सं.२०७४: धृतराष्टृ घनश्याम कडेंल वि.सं. २०७३: ऐना रामलाल जोशी वि सं २०७२ : ख़ुशी विजय कुमार पाण्डे वि.सं. २०७१: खलंङ्गामा हमला-एउटी नर्सको डायरी - राधा पौडेल वि.सं. २०७०: दमिनी भीर - राजन मुकारुङ वि.सं. २०६९: सेतो धरती - अमर न्यौपाने वि.सं. २०६८: जीवन काँडा कि फूल - झमक घिमिरे वि.सं. २०६७: नेपालका बालीनाली र तिनको दिगो खेती - नरबहादुर साउद वि.सं. २०६६: एक हातको ताली - युवराज नयाँघरे वि.सं. २०६५: अन्तर्मनको यात्रा - जगदीश घिमिरे वि.सं. २०६४: छापामारको छोरो - महेशविक्रम शाह वि.सं. २०६३: राधा - कृष्ण धारावासी वि.सं. २०६२: पल्पसा क्याफे(उपन्यास) - नारायण वाग्ले वि.सं. २०६१: नयाँ ईश्वरको घोषणा - गोपाल पराजुली (कवि) वि.सं. २०५९: अभिनव संस्कृति कोष - हरिराम जोशी वि.सं. २०५८: नेपालको सिमाना - बुद्धिनारायण श्रेष्ठ वि.सं. २०५७: अतिरिक्त अभिलेख - दिनेश अधिकारी वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा - डा. केशवप्रसाद उपाध्याय वि.सं. २०५५: विसर्जन - लोकेन्द्रबहादुर चन्द वि.सं. २०५३: नेपाली राष्ट्रिय झण्डा - डा. दयाराम श्रेष्ठ वि.सं. २०५३: सही शब्द - विनोदप्रसा